गालिबमा दरबारमा बस्दाबस्दै मदिरा र जुवाको कुलत लागेको थियो । यो कुलतबाट उनी कहिल्यै मुक्त नभइकन मरे । गालिबले कम्तिमा ४२०० शेर लेखेको अनुमान छ । समग्र दक्षिण एशिया र अरब जगत्मा पनि गालिबका शायरी खुबै प्रचलित छन् ।
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved