काठमाडौं । गायक योगेश वैद्यको निधन भएको छ । गएराति अस्पताल लैजाने क्रममा ७७ वर्षिय गायक वैद्यको निधन भएको परिवारले जनाएको छ । केही समय यता उनी अस्वस्थ्य थिए । वैद्य बौद्धिक गायकका रुपमा चिनिन्छन् । उनले गाएका ‘सपना...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved