गान्धी मेमोरियल अस्पताल

षडानन्दमा निर्मित महात्मा गान्धी मेमोरियल अस्पताल भवन उद्घाटन

भोजपुर। जिल्लाको षडानन्द नगरपालिकामा निर्माण गरिएको महात्मा गान्धी मेमोरियल अस्पताल भवनको आज उद्घाटन गरिएको छ। सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्की र भारतीय राजदूतावासका नियोग उप-प्रमुख श्रीमती नामग्य सी खम्पाले आज उक्त अस्पताल भवनको उद्धघाटन संयुक्त रूपमा गरेका हुन्। भारत सरकारको...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved