गाडी नियन्त्रणमा

पार्टीको झन्डा टाँगिएको भन्दै एमाले सांसद चढेको गाडी नियन्त्रणमा

काठमाडौं। निर्वाचन आचारसंहिता नमानेको भन्दै नेकपा एमालेका सुदूरपश्चिम प्रदेश सांसद नेपालु चौधरीले चढ्दै आएको सरकारी गाडी नियन्त्रणमा लिइएको छ। एमालेको झन्डा राखेकोलगायतका निर्वाचन आचारसंहिताको धज्जी उडाएको भन्दै सांसद चौधरी चढ्दै आएको सरकारी गाडी स्थानीयले नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका हुन्।...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved