उनले मन्त्रालयको गाडीमा सभापतिका उम्मेदवार देउवाका प्रचार सामाग्री समेत ओसार्ने गरेका छन्। ग १ झ ५६३ नम्बरको सेतो कलरको गाडीमा उनीसँगै ठूलो संख्यामा महाधिवेशन प्रतिनिधिहरु पनि ओहर–दोहर गर्छन्।
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved