काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएसँगै सार्वजनिक यातायातको भाडादर पनि बढेको छ । बुधबारदेखि लागू हुने गरी यातायात व्यवस्था विभागले सार्वजनिक सवारीको भाडा वृद्धि गरेको हो । स्वचालित मूल्य प्रणालीका आधारमा विभागले भाडादर बढाएको जनाएको छ । विभागका...