गाजा योजना

इजरायली प्रधानमन्त्रीको युद्धपछिको गाजा योजना प्यालेस्टाइनद्वारा अस्वीकार

रामल्लाह । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको युद्धपछिको गाजा पट्टीका लागि विकास गर्न लागिएको योजना प्यालेस्टाइनले अस्वीकार गरेको छ। यो योजना “गाजा पट्टीको पुन: कब्जाको आधिकारिक मान्यता हो र इजरायलले हाम्रा जनता विरुद्धको युद्धलाई लम्ब्याउनका लागि यसमा नियन्त्रण लगाएको छ...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved