काठमाडौं । इजरायली सेनाले गाजा पट्टीमा ठूलो आक्रमण गरेको छ । हमासका लडाकु लुक्ने ठाउँहरूलाई लक्षित गर्दै आक्रमण गरिएको इजरायली सेनाले जनाएको छ । गाजाको नागरिक रक्षा एजेन्सीले आक्रमणमा ३४ प्यालेस्टिनीको मृत्यु भएको र ७० जना घाइते भएको बताएको...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved