गाजा क्षेत्रमा इजरायलको लामो पुनर्कब्जा र नाकाबन्दी हुनुहुँदैन । लामो समयदेखि पीडित प्यालेस्टाइनीले आत्मनिर्णय र सभ्य जीवनस्तरको अवसर पाउनुपर्दछ । यदि गाजा क्षेत्रको सत्ताबाट हमासलाई हटाइयो भने त्यहाँ प्यालेस्टाइनीले अझ राम्रो जीवनस्तरको अवसर पाउनुपर्छ । इजरायलले गाजामा कब्जा मात्र...