गाजा अस्पताल आक्रमण

गाजाको अस्पतालमा भएको आक्रमणबारे एमालेले भन्यो- जति निन्दा गरे पनि कमी हुन्छ

काठमाडौं । नेकपा (एमाले) ले गाजास्थित अल अहरी अरब अस्पतालमा भएको आक्रमणमा परी उपचार गराइरहेका बिरामी, चिकित्सक तथा स्वास्थ्यकर्मी, बिरामीका कुरुवा÷आफन्त र अस्पताल परिसरमा शरण लिइरहेका नागरिक मारिएका घटनाको निन्दा गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले बुधबार...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved