काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) ले गाजापट्टीमा मानवीय स्थिति एकदमै खराब रहेको भन्दै मानवताको ‘सबैभन्दा अन्धकार समय’ नजिक पुगेको बताएको छ । डब्लूएचओका प्रतिनिधि रिचर्ड पिपरकोर्नले गाजापट्टीको स्थिति झन् झन् बिग्रिदै गएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।...