सुर्खेतको गुर्भाकोट नगरपालिका–१४ कृष्णनगरको गुमीमा जनसंयुक्त आधारभूत विद्यालय रहेको छ । जनसंयुक्त आधारभूत विद्यालयमा पढाउँछन्, सोही ठाउँका गजेन्द्र पुन । कुनै बेला ४० जना विद्यार्थी रहेको जनसंयुक्त आधारभूत विद्यालयमा अहिले चार सय हाराहारी विद्यार्थीहरू अध्ययन गर्छन् । गजेन्द्र सर...