काठमाडौं । भारतको राम मन्दिरमा प्राण प्रतिष्ठाको दिन कपिलवस्तुको शुद्धोधन गाउँपालिकाले बिदा दिएको छ । भारतको अयोध्यामा नवनिर्मित राम मन्दिरमा प्राण प्रतिष्ठाको अवसर पारेर सोमबार पालिकाले स्थानीय बिदा दिएको हो । साथै पालिकाले सोमबार पशुपन्छी र जीवजन्तुको बध, माछामासु...