भक्तपुर । गाईजात्रा पर्व सुरु भएको छ । ८ रात ९ दिनसम्म मनाइने यस जात्रा मंगलबारदेखि सुरु भएको हो । जनैपूर्णिमादेखि सुरु भएको गाईजात्रा कृष्णाअष्टमीसम्म प्रदर्शन गरिन्छ । हरेक वर्ष जनैपूर्णिमा अर्थात् श्रावण शुक्ल पूर्णिमाको दिन साँझ भक्तपुरको दरबारस्क्वायरस्थित...