गहुँको बीउ उत्पादन हुने

जुम्लामा उन्नत जातका गहुँको बीउ उत्पादन हुने

जुम्ला। कृषि विकास कार्यालय जुम्लाले बीउको कमी हुन नदिनका लागि जिल्लामा उन्नत जातका गहुँको बीउ उत्पादनमा लागेको छ। यसअघि जिल्लामा स्थानीय गहुँ उत्पादन हुने गरेकामा अहिले गहुँको उन्नत जातका बीउ उत्पादनमा कार्यालय अग्रसर भएको निमित्त कार्यालय प्रमुख गणेशबहादुर अधिकारीले...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved