गर्मी र लु

नेपाल प्रवेश गरको दुई दिनमै मनसुन कमजोर, पश्चिम नेपालमा चर्को गर्मी र खडेरी

अबको तीन दिनसम्म पनि पश्चिमी क्षेत्रमा मनसुन सक्रिय हुने सम्भावना कम रहेको मौसमविद् रोजन लामिछानेले बताए । भैरहवाको अधिकतम तापक्रम ४३ दशमलव ३ डिग्री सेल्सियस पुगेको छ ।

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved