गर्मी मौसम

तातो हावाले कष्टकर बन्दै तराईको जनजीवन

भैरहवा । वैशाखको पहिलो साता नै भैरहवा आसपासको अधिकतम तापक्रम करिब ४४ डिग्री पुगेको छ । तीव्र गतिमा तापक्रम वृद्धि र तातो हावा (लू) चल्दा जनजीवन कष्टकर बन्दै गएको छ । ठाउँठाउँमा आगलागी भइरहेका छन् । आगलागीले करोडौंको धनमाल...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved