काठमाडौं । सर्लाहीको हरिवन नगरपालिका– ४ लखनदेइ खोलाको पुलमुनि गर्दन छिनाएको मानिसको टाउको भेटिएको छ । टाउको युवकको जस्तो देखिएको प्रहरीले जनाएको छ । उनको बाँकी शरीरको खोजी भइरहेको छ । युवकलाई कसैले हत्या गरेर फालेको हुनसक्ने प्रहरीको अनुमान छ...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved