सुर्खेत। कर्णाली प्रदेशको गरीबीको बहुआयामिक दर ३९.५ प्रतिशत रहेको छ। कर्णालीको बहुआयमिक गरीबी दर बढ्दो क्रममा रहेको कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्टले प्रदेशसभामा पेश गरेको ‘आर्थिक सर्वेक्षण २०७८/०७९’ मा उल्लेख छ। कर्णाली प्रदेशको प्रतिव्यक्ति आय...