काठमाडौं । काभ्रेको धुलिखेल—११ पात्लेखेतका गणेश गौतम र अर्चना पराजुली श्रीमान्–श्रीमती हुन् । उनीहरूले आफ्नो घरनजिकै बीपी राजमार्गको छेउमा एउटा चिया पसल सञ्चालन गरिरहेका थिए । २६ वर्षीय श्रीमान् गणेशले नजिकैको गाउँमा रहेको उद्योगबाट बेकरी लिएर पसलहरूमा पुर्याउने काम...