गनेस पौडेल

अन्ततः गनेश पौडेलले पाए ‘लौरो’

पोखरा। मुख्य निर्वाचन अधिकृतको कार्यालय कास्की पोखराले मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका गनेश पौडेललाई अन्ततः चुनाव चिह्न ‘लौरो’ नै दिएको छ। अन्य उम्मेदवारले छानिसकेपछि पौडेलले ‘लौरो’ छानेका थिए। तर दिउँसोतिर कार्यालयले फोन गरेर उनलाई ‘लौरो’ दिन नसकिने बताएको थियो। स्थानीय...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved