काजक्रिया गर्नको लागि टोलटोलमा पैसा (जगत) उठाउने परम्परा पनि रहिआएको छ। वैशाख महिनामा पर्ने अक्षय तृतीयाका दिन खेतीपातीमा सहयोग गर्न आह्वान गरिएका भूत, प्रेत, डाकिनी, शाकिनी, पिशाच आदिलाई यस दिन तन्त्रोक्त विधिले बिदा गरिन्छ भन्ने धार्मिक विश्वास पनि रहेको...