काठमाडौं । विद्यालय परिसरभित्र रहेका रूख काटेर बिक्री गरेको आरेपमा गण्डकी बोर्डिङ स्कूलका प्रधानाध्यापकसहित ८ जनाविरुद्ध मुद्दा दायर भएको छ । प्रचलित वन ऐनविपरित विद्यालय परिसरमा रहेको रुख काटेर बिक्री गरेको भन्दै डिभिजन वन कार्यालय कास्कीले जिल्ला अदालत कास्कीमा...