काठमाडौं। सरकार र आन्दोलनरत यातायात व्यवसायीबिच गृह मन्त्रालयमा वार्ता सुरु भएको छ । गृहमन्त्री रमेश लेखकको अगुवाइमा व्यवसायी र सरकारबिच यातायात खुलाउने बारेमा केहीबेर अघिदेखी सुरु भएको वार्ता जारी छ । वार्तामा यातायात व्यवसायी संघ, संगठन र महासंघका पदाधिकारीहरु...