काठमाडौं । गण्डकी सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ । गण्डकी प्रदेश स्थापना दिवसका अवसरमा सार्वजनिक बिदा दिइएको मुख्यमन्त्री कार्यालयका प्रवक्ता उपसचिव प्रवीण ढकालले जानकारी दिए । गण्डकी प्रदेशभरका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा सार्वजनिक...