काठमाडौं । सरकारले संसदमा प्रस्तुत गरेको आगामी वर्ष २०८०/८१ को निति तथा कार्यकम आज शुक्रबार प्रतिनिधिसभामा निर्णायार्थ पेश हुँदैछ । यसको लागि विहान १२ बजे प्रतिनिधिसभाको बैठक बस्दैछ । जेठ ५ गते संघीय सदनको दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved