काठमाडौं। यू–१९ क्रिकेट प्रतियोगितामा गण्डकीले कर्णालीलाई पराजित गरेको छ। मूलपानी क्रिकेट मैदानमा बिहीबार भएको खेलमा कर्णालीले गण्डकीलाई १०९ रनले पराजित गरेको हो। गण्डकीको यो पहिलो जित हो भने कर्णालीको चौथो पराजय हो। जितसँगै २ अंक जोडेको गण्डकी पाँचौं स्थानमा...