काठमाडौं । नेकपा एमालेका प्रचार विभाग सचिव गणेश पाण्डेले राजीनामा दिएका छन् । एमाले सचिवालयको ४५औं बैठकले पाण्डेलाई प्रचार विभाग सचिवमा मनोनीत गरेको थियो । तर, प्रेस चौतारी अध्यक्षको दाबेदार रहेको भन्दै पाण्डेले प्रचार विभाग सचिवमा बस्न अस्वीकार गरेका...