बैंकक । युवा व्यवसायी एवम् एनआरएनए अस्ट्रेलियाका पूर्वअध्यक्ष प्यासिफिक हस्पिटालिटी एन्ड कुलिनरी एकेडेमीका अन्तर्राष्ट्रिय डाइरेक्टर गणेश केसी ‘एसिया नेपाल इन्टनेशनल अवार्ड २०२४’ बाट सम्मानित भएका छन् । शैली मिडिया नेटवर्क प्रालि को आठौँ वार्षिकोत्सवको अवसरमा शनिबार बैंककमा आयोजना गरिएको...