काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय सदस्य गणेश कार्कीले सहकारी प्रकरणमा पार्टीका सभापति तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय समिति बनाउनु पर्ने बताएका छन् । सधैँका लागि विरोधी भनिएका मुख बन्द गर्नुपर्ने बताउँदै कार्कीले गृहमन्त्री लामिछाने जस्तो कसिमा जाँचिनु...