गठबन्धन दल

मधेशमा गठबन्धन दलका सबै मन्त्रीलाई हटाउने तयारी

जनकपुरधाम । मधेशका मुख्यमन्त्री लालबाबु राउतले सत्तारुढ गठबन्धन दलका मन्त्री हटाउने तयारी गरेका छन् । प्रदेश सरकारमा कांग्रेसका ३, एकीकृत समाजवादीका २ मन्त्री र एक राज्यमन्त्री, माओवादीका एक मन्त्री र एक राज्यमन्त्री छन् । यसअघि आजै प्रधानमन्त्री शेरबहादुर देउवाले...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved