काठमाडौँ। सत्तारुढ गठबन्धनको कार्यदल दोस्रो पटक बसेको बैठकले पनि मन्त्रालय भागबन्डामा सहमति जुटाउन सकेन। सरकार बनेको ८१ दिनसम्म पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन नसकेपछि कार्यदलको तहमा छलफलको सुरुवात भएपनि सहमति जुटाउन नसकेको हो। आइतबार साँझ बसेको बैठकले सहमतिका लागि फेरि...