काठमाडौं । नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्रबहादुर हमालले राजीनामा घोषणा गरेका छन्। गैरसांसदलाई मन्त्री बनाइएको विषयलाई लिएर पार्टीभित्र तथा बाहिरबाट चर्को आलोचना हुन थालेपछि उनले राजीनामा दिने बताएका हुन्।टेलिफोन सम्पर्कमा उनले भने, “हो राजीनामा दिने १०० प्रतिशत...