काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता गगन पुरी गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा दोषी ठहर भएका छन् । सम्पत्ति शुद्धीकरण विभागले गगनसहित उनका परिवारका ६ सदस्यविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । झापाको बालुवाटार काण्ड भनेर चिनिने दमक...