काठमाडौं । सरकारी सूचना गोप्य राख्ने प्रस्ताव फिर्ता लिएकोमा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रशंसा गरेका छन् । त्रुटी सच्याएर अघि बढ्नु नै उपयुक्त हुने थापाको भनाई छ। ८७ प्रकारका नीतिगत विषय गोप्य राख्ने गरी...