काठमाडौं। नेकपा एमालेबाट टिकट नपाउने देखेपछि निवर्तमान सांसद गंगा चौधरीले स्वतन्त्र उम्मेदवार बन्ने घोषणा गरेकी छन्। एमालेबाट दाङ-१ को उम्मेदवार बन्न खोजेकी चौधरीले शुक्रबार फेसबुकबाट आफू स्वतन्त्र उम्मेदवार भएर जनताको बीचमा आउन लागेको बताएकी हुन्। सो क्षेत्रबाट एमालेले पोलिटव्युरो...