भारतीय पत्रिकामा लेख प्रकाशन गराएर राणा शासनको विरोध गरिरहेका प्रजा परिषद्का सदस्यले आफ्ना गतिविधि आम जनतामा दिन पर्चा वितरण गर्ने निर्णय गर्यो। १९९७ सालको असारदेखि असोजसम्म छरिएका चार पर्चाले नेपालमा राणाविरोधी राजनीतिक आन्दोलनको जग हाले।
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved