जनकपुरधाम । नेकपा एमालेको राजनीतिक सल्लाहकार समितिका सदस्य गंगाराम यादव जनता समाजवादी पार्टी(जसपा)मा प्रवेश गरेका छन् । नेपाली बाबा भनेर चिनिने यादव बिहीबार धनुषाको सहिदनगर नगरपालिका यादुकोहामा जसपा अध्यक्ष उपेन्द्र यादवसँग टिका लगाएर पार्टी प्रवेश गरे । धनुषाको क्षेत्र...