काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं (Durga Prasain)ले आफूले बैंकबाट लिएको सबै ऋण तिर्ने बताएका छन् । सर्वोच्च अदालतले झापामा रहेको बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश गरेपछि मेडिकल व्यवसायी प्रसाईंले बैंकको सबै ऋण तिर्ने बताएका हुन् । आफूले...