काठमाडौं। नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले एक साताभित्रै नेपालमा कोरोनाविरुद्ध खोप परीक्षण सुरु गर्ने जनाएको छ। नेपालको देउराली जनता फार्मास्युटिकल्ससँगको सहकार्यमा धरान स्थित बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक साताभित्र परीक्षण सुरु गरिने परिषद्ले जनाएको छ। गएको बिहीबारको मन्त्रिपरिषद् बैठकले नेपालमा...