खोटाङ अस्पताल

स्वास्थ्यकर्मी आफैँ बिरामी भएपछि खोटाङ अस्पतालमा प्रसूति सेवा ठप्प

खोटाङ। जिल्ला अस्पताल खोटाङमा स्वास्थ्यकर्मी आफैँ बिरामी भएपछि बेहोस बनाएर शल्यक्रियामार्फत गरिने प्रसूति सेवा बन्द भएको छ । जटिल किसिमका गर्भवतीलाई शल्यक्रिया गर्ने क्रममा बेहोस गराउने एकमात्र स्वास्थ्यकर्मी (एनेस्थेसिया सहायक) रुद्र ढुङ्गाना आफैँ बिरामी भएपछि उक्त सेवा ठप्प भएको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved