काठमाडौं । प्रहरीले अवैध लागुऔषध खैरो हेरोइन ल्याउने र सो लिन आएका युवालाई चन्द्रागिरिबाट पक्राउ गरेको छ । काँकडभिट्टाबाट काठमाडौं आउँदै गरेको प्र १–०१–००६ ख ४७९६ नम्बरको बसमा सवार ३७ वर्षीय भारतीय नागरिक गोविन्द बालाको साथबाट बिहीबार जाँचका क्रममा...