काठमाडौं। नेकपा एमालेलाई पराजित गर्दै पूर्वी चितवनको खैरहनी नगरपालिकाको प्रमुख नेपाली कांग्रेसले जितेको छ। नेकपा एमालेका लालमणी चौधरीलाई ८५० मतान्तरले पराजित गर्दै कांग्रेसका शशीकुमार खनिया प्रमुखमा निर्वाचित भएका हुन्। खनियाले १४ हजार ५४५ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी...