खेलकूद पत्रकार

फुटबलमा अधिक कलम चलाउने पत्रकारको फुटबल हेर्दाहेर्दै मृत्यु

लुसेल (कतार) । प्रख्यात अमेरिकी खेल पत्रकार ग्रान्ट वाहलको यहाँस्थित लुसेल रङ्गशालाको प्यारापिटमा समाचार सङ्कलनका क्रममा मृत्यु भएको छ । विशेष गरी फुटबलमा दक्खल भएका र सोही खेलमा अधिक कलम चलाउने उनको अर्जेन्टिना र नेदरल्याण्ड्स बीचको विश्वकप खेलको खबर...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved