काठमाडौं। वर्ष २०७८ खेलकुदको पुनरागमनको वर्ष हो। यसैकारण नेपाली खेलकुदका लागि मात्र होइन विश्व खेलकुदका लागि नै यो वर्षलाई उपलब्धिमुलक मान्नुपर्छ। अघिल्लो वर्ष (वि.स.२०७७) कोभिड–१९ का कारण विश्व नै ठप्पजस्तै थियो। जसबाट खेलकुद जगत् पनि अछुतो रहन सकेन। बिस्तारै...