काठमाडौं। कञ्चनपुरका पुराना एमाले नेता खेम सुवेदीले पार्टीबाट परित्यागको घोषणा गरेका छन्। उनले हस्तलिखित विज्ञप्ति सामाजिक सञ्जाल फेसबुक मार्फत जारी गर्दै पार्टी परित्यागको घोषणा गरेका हुन्। उनले आफू स्वतन्त्र भएर बस्ने समेत जानकारी गराएका छन्। जुन पार्टीलाई उकास्नको लागि...