केही वर्षपूर्व एकाएक राज्यको बक्रदृष्टिमा पर्यो– पूर्वी र पश्चिमी रेखाबाट बग्दै आएका दूधकोसी, अरूण र तमोर नदीको त्रिवेणीस्थलमा अवस्थित एउटा ढुङ्गा। ‘खुवालुङ’ अर्थात् बग्दो खोला नदीबीचको ढुङ्गा। कोसी तर्दै मधेस–पहाड ओहोरदोहोर गर्ने पूर्वी पहाडका बासिन्दाहरूले वर्षौँदेखि देख्दै र अभ्यर्थना...