काठमाडौं । यस वर्षको ‘रावासावा कमला-भक्त पुरस्कार-२०७९’ साहित्यकार खुक्सङ खम्बुले प्राप्त गरेका छन् । २० हजार राशीको उक्त पुरस्कार साहित्यकार खम्बुलाई शनिवार सिटिम्याक्स हल बागबजारमा आयोजित एक समारोहका बीच कुलपति भूपाल राईले प्रदान गरेका हुन् । लामो समयदेखि साहित्यमा...