एजेन्सी । हिजोआजको खराब खानपानको कारणले छाला खुकुलो हुने, तन्किने समस्या हुन्छ । यस्तोमा तपाईं केही योगहरुको अभ्यास गरेर पनि छालालाई कसिलो बनाउन सक्नुहुन्छ । त्यसका लागि विभिन्न योगासनहरु हामीले खोजेर ल्याएका छौं । उत्तानासन उत्तानासन गर्नु स्वास्थ्यका लागि...