काठमाडौं। चितवनको माडी नगरपालिका-४ घोसरीमा एक व्यक्तिको खुकुरी प्रहार गरी हत्या भएको छ। सँगै बसेर मदिरा सेवन गर्ने क्रममा विवाद निम्तिएपछि एक व्यक्तिले आफ्नै साथीको खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा ३३ वर्षीय जीवन नेपाली...